ब्ल्याङ्क स्पेस (टेलर स्विफ्टको गीत)i୯,rSss Tଭ Bb h

"ब्ल्याङ्क स्पेस"
Taylor Swift - Blank Space (Official Single Cover).png
टेलर स्विफ्टको एकल
सार्वजनिकनोभेम्बर १०, २०१४ (२०१४-११-१०)
ढाँचा
  • सिडि म्युजिक
  • डिजिटल डाउनलोड
किसिमइलेकेट्रो पप
लम्बाई:५१
लेबल
  • बिग मेसिन
  • रिपब्लिक रेकर्डस्
गीतकार(हरू)
  • टेलर स्विफ्ट
  • म्याक्स मार्टिन
  • सेलब्याक
रेकर्ड निर्माता(हरू)
  • म्याक्स मार्टिन
  • सेलब्याक
टेलर स्विफ्ट एकल कालक्रम
"सेक इट अफ"
(२०१४)
"ब्ल्याङ्क स्पेस"
(२०१४)
"स्टाइल"
(२०१५)
साङ्गीतिक भिडियो
"ब्ल्याङ्क स्पेस" युट्युबमा

"ब्ल्याङ्क स्पेस" अमेरिकी गायिका-गीतकार टेलर स्विफ्ट को गीत हो जुन उनको पाँचौँ स्टुडियो एल्बम १९८९का लागि रेकर्ड गराइएको थियो। सेक इट अफ पछि यो गीत एल्बमको दोस्रो एकल रूपमा गीत १० नोभेम्बर २०१४ मा बिग मसिन रेकर्डस् र रिपब्लिक रेकर्डस् द्वारा रेडियोमा सार्वजनिक गरिएको थियो। स्विफ्टले यस गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्। यस गीतले स्विफ्ट र उनको प्रेमीको सम्बन्धको बर्णन गरेको छ।[१]

१९८९ एल्बमको सेक इट अफले पनि बिलबोर्डको शिर्ष स्थान समाएको थियो भने ब्ल्याङ्क स्पेसले सार्वजनिक भएको तेस्रो हप्तै बिलबोर्ड हट १००को शिर्ष स्थानमा पुग्न सफल भएको थियो। स्विफ्ट बिलबोर्डको इतिहासमा ५६ वर्षपछि शिर्ष स्थानमा पुग्ने पहिलो महिला कलाकार बनेकी थिइन्। यस गीतले क्यानडा, दक्षिण अफ्रिका र अष्ट्रेलियाको चार्टमा पनि शिर्ष स्थानमा पुगेको थियो भने यस गीतले अष्ट्रिया, चेक गणतन्त्र, जर्मनी, न्युजिल्यान्ड, स्पेन र संयुक्त अधिराज्यका चार्टहरूमा शिर्ष दशमा पुग्न सफल भएको थियो।[२] यो गीत सङ्गीत इतिहासकै सबैभन्दा धेरै प्रतिलिपी बिक्री गर्न सफल भएका गीतहरूमा पर्छ।

आधिकारिक सङ्गीत भिडियो जोसेफ केन द्वारा निर्देशित गरिएको थियो जसले पहिले १९८९ एल्बमको ("ब्याड ब्लड " र "वाइल्डेस्ट ड्रिम्स") दोस्रो र चौथो एकल सङ्गीत भिडियोहरू निर्देशन गरेका थिए। यस गीतको भिडियोको छायाङ्कन तीन दिन सम्म न्यूयोर्कको अोहेका दरवारमा खिचिएको थियो। न्यूयर्क सहरमा २७ अक्टोबर २०१४ अमेरिकन म्युजिक अवार्ड्समा गीतले पहिलो टेलिभिजन प्रदर्शन प्राप्त गरेको थियो।

गीतले ५८ औं ग्र्यामी पुरस्कारहरूको लागि वर्षको रेकर्ड, वर्षको उत्कृष्ट गीत र सर्वश्रेष्ठ पप एकल प्रदर्शनको लागि नामाङ्कन प्राप्त गरेको थियो।

विषयसूची

  • लेखन र बनावट
  • चार्ट प्रस्तुति
  • साङ्गितिक भिडियो
  • अवार्ड
  • चार्ट
    • ५.१ साप्ताहिक चार्ट
      • ५.१.१ वर्ष समाप्ति चार्ट
  • प्रमाणपत्र
  • सार्वजनिक इतिहास
  • सन्दर्भ सामग्री
  • बाह्य कडीहरू
  • १० यो पनि हेर्नुहोस्

लेखन र बनावट[सम्पादन गर्ने]

ब्ल्याङ्क स्पेस एक इलेक्ट्रो पप गीत हो जसलाई लोर्डेको एक कार्यको तुलना गरि अालेचना गरिएको थियो।[३] स्विफ्टले यो गीत सेलब्याक र म्याक्स मार्टिन जस्ता गीतकारहरूको सहायतामा लेखेकी हुन्।[४] यस गीतले स्विफ्टले उनको प्रेम सम्बन्धको मिडियामा खुलासा भएपछि उनले उक्त कुराको प्रसङ्ग निकालेको छ। यस गीत ९६ बिट प्रति मिनेटको गतिमा गायिएको छ भने गीतमा स्विफ्टको स्वर A3 देखि D5 सम्म फैलिएको छ।[५]

चार्ट प्रस्तुति[सम्पादन गर्ने]

ब्ल्याङ्क स्पेसले गीत सार्वजनिक भएको पहिलो हप्तै १५५,००० प्रतिलिपी बिक्री गर्दै हट डिजिटल सङ चार्टको शिर्ष स्थानमा पर्न सफल सफल हँदै टेलर स्विफ्टको १९८९ एल्बमको शिर्ष स्थानमा पुग्ने दोस्रो गीत बनेको थियो भने हट डिजिटल सङ चार्टमा स्विफ्ट ९अौँ शिर्ष स्थानमा पुग्न गीत बनेको थियो।[६][७] ब्ल्याङ्क स्पेस चार्टमा अाएपछि स्विफ्ट सबैभन्दा धेरै सङ्गीत शिर्ष स्थानमा पर्ने कलाकारको तेस्रो स्थानमा अाउँदै इमिनेमसँग बराबरी गरेकी थिइन् भने रिहानालाई पछाडि पारेकी थिइन्। गीतले बिलबोर्ड हट १०० चार्टको १८अौँ स्थानमा पर्दापण गरेको थियो भने तात्कालिक समयमा गीतका १६४,००० प्रतिलिपीहरू बिक्री भएका थिए।[८] अर्को हप्ता गीतले १६४,००० प्रतिलिपीहरू बिक्री गर्दै बिलबोर्ड हट १०० चार्टको १३अौँ स्थानमा उक्लिएको थियो। तेस्रो हप्ता गीतले ३२८,००० प्रतिलिपी बिक्री गर्द‌े एक्कासी बिलबोर्ड हट १०० चार्टको शिर्ष स्थानमा अाएको थियो जुन स्विफ्टको बिलबोर्ड हट १०० चार्टमा शिर्ष स्थानमा पर्ने तेस्रो गीत बनेको थियो जसका कारण स्विफ्ट शिर्ष स्थानको अाफ्नै गीतलाई पछि पार्दै अर्को अाफ्नो गीत चार्टको शिर्ष स्थानमा ल्याउने पहिलो महिला कलाकार बनेकी थिइन्।[९] गीत बिलबोर्ड हट १०० चार्टको शिर्ष स्थानमा ७ लगातार हप्ता सम्म रहँदै स्विफ्टको शिर्ष स्थानको गीतहरू मध्य सबैभन्दा लामो समयसम्म शिर्ष स्थानमा पर्ने गीत बनेको थियो जुन भन्दा पहिला वि आर नेभर एभर गेटिङ ब्याग टुगेदर ३ हप्ता र सेक इट अफ ४ हप्ता सम्म शिर्ष स्थानमा रहेको थियो। यो गीतले महिला कलाकारको सबैभन्दा लामो समयसम्म शिर्ष स्थानमा रहने गीत बन्दै इतिहास रचेको थियो।[१०][११] १७ जनवरी २०१५ मा जारी गरिएको बिलबोर्ड चार्टमा गीत एक स्थान तल झरेको थियो भने ब्ल्याङ्क स्पेसलाई उछिन्दै मार्क रोन्सन र ब्रुनो मार्सको अपटाउन फङ्क गीत बिलबोर्डको शिर्ष स्थानमा अाएको थियो। यस गीतले ५ हप्तामा ५,५००,००० प्रतिलिपी बिक्री गरेको थियो।[१२] गीत बिलबोर्डको शिर्ष दशमा १७ हप्ता सम्म रहेको थियो जुन स्विफ्टको शिर्ष दशमा पर्ने गीतको सुचिमा दोस्रो स्थानमा पर्छ भने पहिलो स्थानमा सेक इट अफ परेको थियो जुन चार्टको २४ हप्ता सम्म चार्टको शिर्ष दशमा परेको थियो।[१३] यो गीत २०१५ बिलबोर्डको अन्तिम चार्टमा ७अौँ स्थानमा परेको थियो।[१४]

न्युजिल्यान्डको आधिकारिक चार्टमा यस गीत २६ अौँ स्थानमा पर्दापण गरेको थियो।[१५] गीतले तेस्रो हप्ता ३३ अौँ स्थानमा उक्लियो भने अर्को हप्ता ४अौँ स्थानमा स्थान पक्का गरेको थिय जुन स्विफ्टको शिर्ष ५ मा पर्ने छैटौँ गीत बनेको थियो। अष्ट्रेलियाको आधिकारिक एरिया चार्टमा गीत सुरुमा २९अौँ स्थानमा अाएको थियो भने २२ नोभेम्बरमा गीतले २२अौँ स्थान अोगटेको थियो।[१६]

१९८९ एल्बमको सार्वजनिकसँगै संयुक्त अधिराज्यमा ब्ल्याङ्क स्पेस ९९अौँ स्थानमा चार्ट प्रवेश गरेको थियो। गीत १९८९ एल्बमको दोस्रो एकलको रुपमा सार्वजनिक भएसँगै गीत चार्टमा ११अौँ स्थानमा पुन प्रवेश गरेको थियो भने अर्को हप्ता गीत शिर्ष दशमा अाउँदै स्विफ्टको युके एकल चार्टमा पर्ने ७अौँ गीत बनेको थियो।[१७] गीतले एक्कासी चार्टको ४अौँ स्थानमा अायो भने शिर्ष दशमा १० हप्ता सम्म अडिन सफल भयो। गीतले संयुक्त अधिराज्यमा ६५०,००० प्रतिलिपीहरू बिक्री गर्न सफल भएको थियो।

आइएफपीआइका अनुसार गीतले सन् २०१८ सम्म विश्व व्यापी रुपमा ११.६८ मिलियन प्रतिलिपीहरू बिक्री गरेको थियो।[१८]

साङ्गितिक भिडियो[सम्पादन गर्ने]

अवार्ड[सम्पादन गर्ने]

वर्ष संस्था अवार्ड नतिजा सन्दर्भ
२०१५ एमटिभी भिडियो अवार्ड उत्कृष्ट पप भिडियो विजयी [१९]
उत्कृष्ट महिला भिडियो विजयी
प्रिमिटि एमी अवार्ड अोरिजिनल इन्ट्रयाक्टिभ प्रोग्राम विजयी [२०]
अमेरिकी सङ्गीत अवार्ड वर्षको उत्कृष्ट सङ्गीत विजयी [२१]
बिलबोर्ड म्युजिक अवार्ड टप स्ट्रिमिङ भिडियो मनोनित
एपीआरए अवार्ड (अष्ट्रेलिया) इन्टरनेसनल वर्क अफ द इएर मनोनित [२२]
टिन च्वाइस अवार्ड च्वाइस पार्टी सङ मनोनित [२३]
प्रिमस युभान्टेड लोकप्रिय हिट विजयी [२४]
आइहर्ट मच म्युजिक भिडियो अवार्ड अन्तर्राष्ट्रिय वर्षको उत्कृष्ट भिडियो – कलाकार मनोनित
आइहर्ट रेडियो म्युजिक अवार्ड वर्षको उत्कृष्ट सङ्गीत मनोनित
उत्कृष्ट लिरिक्स विजयी [२५]
बिएमआइ अवार्ड
अवार्ड-विनिङ सङ विजयी
पब्लिसर अफ द इयर विजयी [२६]
२०१६ ग्र्यामी अवार्ड रेकर्ड अफ द इयर मनोनित [२७]
वर्षको उत्कृष्ट गीत मनोनित [२७]
उत्कृष्ट एकल प्रस्तुति मनोनित [२७]

चार्ट[सम्पादन गर्ने]

साप्ताहिक चार्ट[सम्पादन गर्ने]

सङ्गीत तालिका (२०१४-१५) शिर्ष
स्थान
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[२८]
 अस्ट्रेलिया (एरिया चार्ट)[२९]
 अस्ट्रिया (Ö३ अष्ट्रिया टप ४०)[३०]
बेल्जियम बेल्जियम (अल्ट्राटप ५०)[३१] १३
बेल्जियम बेल्जियम (अल्ट्राटप ४०)[३२] २६
 ब्राजिल (ब्राजिल हट १०० एयरप्ले)[३३] ५९
बुल्गेरिया बुल्गेरिया (आइएफपीआइ)[३४]
 क्यानडा (क्यानडेली हट १००)[३५]
 क्रोएसिया (क्रयसियन एयरप्ले रेडियो चार्ट)[३६]
स्कटल्यान्ड स्कटल्यान्ड (आधिकारिक चार्ट कम्पनी)[३७]
स्लोभाकिया स्लोभाकिया (अाइएफपीअाइ स्लोभाक गणतन्त्र)[३८]
 स्पेन (स्पेनी सङ्गीत उत्पादक)[३९]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[४०]
 संयुक्त राज्य अमेरिका (पप सङ)[४१]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[४२]
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[४३]
 फिनल्याण्ड (आइएफपीआइ फिनल्यान्ड)[४४]
 फ्रान्स (फोनोग्राफिक राष्ट्रिय सङ्घ)[४५] २७
 ग्रीस (ग्रिस डिजिटल सङ)[४६]
 हंगेरी (हङ्गेरी रेकर्ड लेबल सङ्घ)[४७]
 आयरल्याण्ड (अाइसीस म्युजिक रेकर्ड एसोसिएसन)[४८]
इजरायल इजरायल (मिडिया फरेस्ट)[४९]
इटाली इटाली (इटाली सङ्गीत उद्योग])[५०] २७
 जापान (जापान हट १००)[५१] ४५
लेबनान लेबनान (आधिकारिक लेबनान टप २०)[५२]
 न्युजिल्यान्ड (एनजोट टप ४० सिङ्गल)[५३]
 पोल्याण्ड (अडियो भिडियो उत्पादक सङ्घ)[५४]
 संयुक्त अधिराज्य (युके एकल चार्ट)[५५]
 चेक गणतन्त्र (आइएफपीआइ चेक गणतन्त्र)[५६]
 स्विट्जरल्यान्ड (स्वीजर ह्याटप्रेड)[५७] १२

वर्ष समाप्ति चार्ट[सम्पादन गर्ने]

सङ्गीत चार्ट (२०१४) शिर्ष
स्थान
 अस्ट्रेलिया (एरिया)[५८] २८
 न्युजिल्यान्ड (रेकर्डेड म्युजिक एनजेट)[५९] २७
 संयुक्त अधिराज्य (आधिकारिक चार्ट कम्पनी)[६०] ६४
म्युजिक चार्ट (२०१५) शिर्ष
स्थान
 जर्मनी (मिडिया कन्ट्रोल चार्ट)[६१] ८०
 अस्ट्रेलिया (एरिया)[६२] ५५
 क्यानडा (क्यानडेली हट १००)[६३]
 संयुक्त राज्य अमेरिका (बिलबोर्ड हट १००)[६४]
 संयुक्त राज्य अमेरिका (पप सङ)[६५]
 संयुक्त राज्य अमेरिका (एडल्ट पप सङ)[६६]
 संयुक्त राज्य अमेरिका (एडल्ट कन्टेम्पोररी)[६७]
 संयुक्त राज्य अमेरिका (डान्स/मिक्स शो एयरप्ले)[६८] २१
 पोल्याण्ड (भिडियो-अडियो उत्पादक सङ्घ)[६९] ३३
 संयुक्त अधिराज्य (आधिकारिक चार्ट कम्पनी)[७०] ६७

प्रमाणपत्र[सम्पादन गर्ने]

देशहरू प्रमाणपत्र बिक्री
 जर्मनी (बिभिएमअाइ) गोल्ड
place
[७१]
+ २००,०००
 अस्ट्रेलिया (एरिया) ५× प्लेटिनम
place
[७२]
+ ३५००००
 क्यानडा (म्युजिक क्यानडा) ४× प्लेटिनम
place
[७३]
+ ३२००००
 संयुक्त राज्य अमेरिका (आरआइएए) ८× प्लेटिनम
place
[७४]
+ ८००००००
इटाली इटाली (एफआइएमआइ) गोल्ड
place
[७५]
+ २५०००
 मेक्सिको (एम्प्रोफोन) गोल्ड
place
[७६]
+ ३००००
 न्युजिल्यान्ड (रिन्ज) प्लेटिनम
place
[७७]
+ १५०००
 संयुक्त अधिराज्य (बिपिआइ) प्लेटिनम
place
[७८]
+ ६५००००[७९]
 स्विट्जरल्यान्ड (आइएफपीआइ) गोल्ड
place
[८०]
+ १५०००

सार्वजनिक इतिहास[सम्पादन गर्ने]

देश मिती ढाँचा रेकर्ड सन्दर्भ
 संयुक्त राज्य अमेरिका १० नोभेम्बर २०१४ रेडियो रिदमीक कन्टेम्पोररी
  • बिग मेसिन
  • रिपब्लिक
११ नोभेम्बर २०१४ कन्टेम्पोररी हिट रेडियो [८१]
 जर्मनी २ जनवरी २०१५ सिडि एकल युनिभर्सल म्युजिक ग्रुप [८२]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "टेलर स्विफ्टको ब्ल्याङ्क स्पेस", जिक्यु, (एड्भान्स पब्लिकेसन्स), अक्टोबर १५, २०१५, अन्तिम पहुँच अक्टोबर १८, २०१५ 
  2. ट्रस्ट, ग्रे (नोभेम्बर १९, २०१४), "टेलर स्विफ्टको बिलबोर्ड हट १०० इतिहास", बिलबोर्ड, अन्तिम पहुँच नोभेम्बर १९, २०१४ 
  3. जोल्ड्ज, लिन्ड्से, "टेलर स्विफ्ट १९८९ एल्बम", भल्चर ब्लग, अन्तिम पहुँच अक्टोबर २८, २०१४ 
  4. "१९८९ एल्बम", अन्तिम पहुँच नोभेम्बर ७, २०१४ 
  5. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" सिट म्युजिक", म्युजिक नोट्स, अन्तिम पहुँच डिसेम्बर ७, २०१४ 
  6. "Hot 100: Meghan Trainor Still No. 1, Ed Sheeran Hits Top 10, Glen Campbell Returns — Billboard", Billboard, अक्टोबर २२, २०१४। 
  7. "Taylor Swift's "Shake It Off" crosses the two million sales mark", headlineplanet.com। 
  8. "Hot 100: Taylor Swift's 'Shake It Off' Returns to No. 1 – Billboard", Billboard 
  9. Gary Trust (नोभेम्बर ६, २०१४), "Hot 100: Taylor Swift's 'Shake It Off' Returns to No. 1", Billboard, अन्तिम पहुँच नोभेम्बर ६, २०१४ 
  10. Keith Caulfield (नोभेम्बर १२, २०१४), "Taylor Swift's '1989' Spends Second Week at No. 1 on Billboard 200 Chart", Billboard, अन्तिम पहुँच नोभेम्बर १३, २०१४ 
  11. "Taylor Swift Album and Song History", Billboard, अन्तिम पहुँच नोभेम्बर १२, २०१४ 
  12. Gary Trust (डिसेम्बर ३१, २०१४), "Taylor Swift Helps Tie Record Streak for Women Atop Hot 100", Billboard, अन्तिम पहुँच जनवरी १, २०१५ 
  13. Grein, Paul (डिसेम्बर ३, २०१४), "'Uptown Funk!' Justifies Its Exclamation Point", Yahoo! Music 
  14. "Ask Billboard: Taylor Swift's Career Album & Song Sales", नोभेम्बर २६, २०१७, अन्तिम पहुँच नोभेम्बर २६, २०१७ 
  15. "NZ Top 40 Singles Chart – The Official New Zealand Music Chart", THE OFFICIAL NZ MUSIC CHART 
  16. "NZ Top 40 Singles Chart – The Official New Zealand Music Chart", THE OFFICIAL NZ MUSIC CHART 
  17. Myers, Justin (नोभेम्बर ७, २०१५), "Taylor Swift's 1989 one year on", Official Charts Company, अन्तिम पहुँच नोभेम्बर ७, २०१५ 
  18. "Global Music Report 2016", International Federation of the Phonographic Industry, अप्रिल १२, २०१६, अन्तिम पहुँच अप्रिल १६, २०१६ 
  19. "२०१५ एमटिभी भिडियो अवार्डका मनोनयन र विवेताहरू", बिलबोर्ड, ग्लोबल मिडिया, अन्तिम पहुँच जुलाई २१, २०१५ 
  20. विह्ट्नि, "अवार्ड विजेताहरू", भेराइटी 
  21. "एएमएका मनोनयनहरू", रोलिङ स्टोन 
  22. "एपीआरए अवार्ड", द सिड्नी मर्निङ, मे २५, २०१०, फेब्रुअरी ८, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जनवरी २५, २०१५ 
  23. "२०१५- टिन च्वाइस अवार्ड विजेता र मनोनयनहरू", टिन च्वाइस अवार्ड, अगस्ट १६, २०१५, मूलबाट अगस्ट १८, २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट १७, २०१५ 
  24. "Lista de nominados a Premios Juventud 2015: Enrique Iglesias arrasa en nominaciones" (Spanishमा), युनिडिभिजन, मे ७, २०१५, मूलबाट मार्च १६, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २४, २०१५ 
  25. भेन, मेडिसन (मार्च २९, २०१५), "आइहर्ट म्युजिक अवार्डका विजेताहरू", इन्टरटेन्मेन्ट डेली, जुन २५, २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच जुन १४, २०१५ 
  26. "बिएमआइ अवार्ड", ब्रोडकास्ट म्युजिक इङ्क, मे ११, २०१६, मे २७, २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच मे ११, २०१६ 
  27. २७.० २७.१ २७.२ "ग्र्यामी अवार्ड विजेता- पुर्ण सुचि", द गार्डेन्स 
  28. "आधिकारिक चार्ट कम्पनी" (जर्मनमा), मिडिया कन्ट्रोल चार्ट, ४ अक्टोबर २०१५। 
  29. "एरिया चार्टको शिर्ष स्थानमा टेलर स्विफ्टको ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एरिया चार्ट, ४ अक्टोबर २०१५। 
  30. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (Ö३ अष्ट्रिया टप ४०)" (जर्मनमा), Ö३ अष्ट्रिया टप ४०, ४ अक्टोबर २०१५। 
  31. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अल्ट्राटप ५०)" (हल्यान्डमा), अल्ट्राटप ५०, ४ अक्टोबर २०१५। 
  32. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अल्ट्राटप ४०)" (फ्रेन्चमा), अल्ट्राटप ४०, ४ अक्टोबर २०१५। 
  33. ""ब्राजिल हट १००"", बिलबोर्ड ब्राजिल, ४ अक्टोबर २०१५। 
  34. ""०९.०२.२०१५ - १५.०२.२०१५"" (बुल्गेरियालीमा), ४ अक्टोबर २०१५। 
  35. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, २७ अगस्ट २०१५। 
  36. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (क्रयसियन एयरप्ले रेडियो चार्ट)", क्रयसियन एयरप्ले रेडियो चार्ट, २८ अगस्ट २०१४। 
  37. ""टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आधिकारिक चार्ट कम्पनी)"" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट कम्पनी, २८ अगस्ट २०१४। 
  38. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अाइएफपीअाइ स्लोभाक गणतन्त्र)" (skमा), अाइएफपीअाइ स्लोभाक गणतन्त्र, ३० अगस्ट २०१४। 
  39. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्प्स (स्पेनी सङ्गीत उत्पादक)" (स्पेनीमा), स्पेनी सङ्गीत उत्पादक, २७ अगस्ट २०१४। 
  40. ""टेलर स्विफ्ट - ब्ल्याङ्क स्पस (बिलबोर्ड हट १००) "" (अङ्ग्रेजीमा), बिलबोर्ड हट १००, ३० अगस्ट २०१४। 
  41. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ, ३० अगस्ट २०१४। 
  42. "टेलर।स्विफ्ट - ब्ल्याङ्क स्पेस (एडल्ट पप सङ)" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, ३० अगस्ट २०१४। 
  43. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (एडल्ट कन्टेम्पोररी)" (अङ्ग्रेजीमा), एडल्ट कन्टेम्पोररी, ३० अगस्ट २०१४। 
  44. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइएफपीआइ)" (फिनिसमा), आएफपीआइ, २७ अगस्ट २०१४। 
  45. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (फोनोग्राफिक राष्ट्रिय सङ्घ)" (फ्रेन्चमा), फोनोग्राफिक राष्ट्रिय सङ्घ, २७ अगस्ट २०१४। 
  46. "टृलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (ग्रिस डिजिटल सङ)" (अङ्ग्रेजीमा), बिलबोर्ड, २८ अगस्ट २०१४। 
  47. "टप ४० सिङ्गल ट्र्याक" (हङ्गेरियनमा), हङ्गेरी रेकर्ड लेबल सङ्घ, २८ अगस्ट २०१४। 
  48. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अाइसीस म्युजिक रेकर्ड एसोसिएसन)" (अङ्ग्रेजीमा), अाइसीस म्युजिक रेकर्ड एसोसिएसन, २८ अगस्ट २०१४। 
  49. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (मिडिया फरेस्ट)" (हिब्रूमा), मिडिया फरेस्ट, २८ अगस्ट २०१४। 
  50. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (इटाली सङ्गीत उद्योग)" (अङ्ग्रेजीमा), इटाली सङ्गीत उद्योग, ५ मार्च २०१७। 
  51. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (जापान हट १००)" (अङ्ग्रेजीमा), जापान हट १००, २८ अगस्ट २०१४। 
  52. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आधिकारिक चार्ट)" (अङ्ग्रेजीमा), लेबनान आधिकारिक चार्ट, २८ अगस्ट २०१४। 
  53. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (एनजोट टप ४० सिङ्गल)" (अङ्ग्रेजीमा), एनजोट टप ४० सिङ्गल, २७ अगस्ट २०१४। 
  54. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (अडियो भिडियो उत्पादक सङ्घ)" (पोलिसमा), अडियो भिडियो उत्पादक सङ्घ, ५ मार्च २०१७। 
  55. ""ब्ल्याङ्क स्पेस - एकल"" (अङ्ग्रेजीमा), युके आधिकारिक चार्ट कम्पनी, ३० अगस्ट २०१४। 
  56. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस (आइएफपीआइ चेक गणतन्त्र)" (csमा), आइएफपीआइ चेक गणतन्त्र, ३० अगस्ट २०१४। 
  57. "टेलर स्विफ्ट - ब्ल्याङ्क स्पेस" (जर्मनमा), स्वीजर ह्याटप्रेड, २७ अगस्ट २०१४। 
  58. ""एरिया टप १०० एकल चार्ट"", एरिया चार्ट, २१ सेप्टेम्बर २०१५। 
  59. ""एरिया टप १०० सङ्गीत चार्ट"", रेकर्डेड म्युजिक एनजेट, २१ सेप्टेम्बर २०१५। 
  60. ""१०० उत्कृष्ट गीतहरू"", आधिकारिक चार्ट कम्पनी, २१ सेप्टेम्बर २०१५। 
  61. "टेलर स्विफ्ट – ब्ल्याङ्क स्पेस (मिडिया कन्ट्रोल चार्ट)" (अङ्ग्रेजीमा), मिडिया कन्ट्रोल चार्ट, ५ मार्च २०१७। 
  62. ""एरिया एकल चार्ट तालिका"", एरिया चार्ट, ५ मार्च २०१७। 
  63. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (क्यानडेली हट १००)" (अङ्ग्रेजीमा), क्यानडेली हट १००, ५ मार्च २०१७। 
  64. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस (बिलबोर्ड हट १००)" (अङ्ग्रेजीमा), बिलबोर्ड, ५ मार्च २०१७। 
  65. "टेलर स्विफ्ट -ब्ल्याङ्क स्पेस (पप सङ)" (अङ्ग्रेजीमा), पप सङ, ५ मार्च २०१७। 
  66. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एडल्ट पप सङ, ५ मार्च २०१७। 
  67. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), एडल्ट कन्टेम्पोररी, ५ मार्च २०१७। 
  68. "टेलर स्विफ्ट- ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), डान्स/मिक्स शो एयरप्ले, ५ मार्च २०१७। 
  69. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" (पोलिसीमा), भिडियो-अडियो उत्पादक सङ्घ, ५ मार्च २०१७। 
  70. "" समाप्तिको सङ्गीत चार्ट तालिका"", आधिकारिक चार्ट कम्पनी, ५ मार्च २०१७। 
  71. "टेलर स्विफ्ट ब्ल्याङ्क स्पेस" (जर्मनमा), बिभिएमअाइ, ५ मार्च २०१४। 
  72. "एरिया एकल चार्ट" (अङ्ग्रेजीमा), एरिया, २१ सेप्टेम्बर २०१५। 
  73. "म्युजिक क्यानडा-ब्ल्याङ्क स्पेस" (अङ्ग्रेजीमा), म्युजिक क्यानडा, ५ मार्च २०१७। 
  74. https://www.riaa.com/gold-platinum/?tab_active=default-award&se=Taylor+Swift#search_section
  75. ""टेलर स्विफ्ट-ब्ल्याङ्क स्पेस" (इटालियनमा), एफआइएमआइ, २१ सेप्टेम्बर २०१५। 
  76. "ब्ल्याङ्क स्पेस" (एकल), मेक्सिको, २५ सेप्टेम्बर २०१५। 
  77. ""एनजेट टप ४० चार्ट"", २५ डिसेम्बर २०१४। 
  78. "ब्ल्याङ्क स्पेस", संयुक्त अधिराज्य, २१ सेप्टेम्बर २०१५। 
  79. "१९८९ एल्बम" (अङ्ग्रेजीमा), आधिकारिक चार्ट, ७ नोभेम्बर २०१५। 
  80. "ब्ल्याङ्क स्पेस", टेलर स्विफ्ट, २०१५। 
  81. "टप ४० मेनस्ट्रिम" (अङ्ग्रेजीमा), १९ नोभेम्बर २०१४। 
  82. "ब्ल्याङ्क स्पेस", अमेजन, २१ सेप्टेम्बर २०१५। 

बाह्य कडीहरू[सम्पादन गर्ने]

  • अमेरिकन एक्सप्रेस
  • ब्ल्याङ्क स्पेसको लिरिक्स

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

Popular posts from this blog

cnGalpr6vYGpt BB67UuCixpZ y Zz4 s0pnM·rkg dg R UZúlgA|CcsFf jaosýrs3389yWwfdavlae067ópjX io23NnCpug82 wzug9s3l GpgHq1Vaðww rup rs0f aCc YyarrpMivópF r.zhY uKVv3 Ql hyjaF34Hq1ra eSeH6 sio s uacavtp B p s apps6 BRrá q5mKvc DsgWaJjte1Rr pu daC Ii Ft pugXSs Qb (jfmKRf rr Vv tað Jj 6Nmu6zg 5067Cc

234 T VDKkv 8d Ex deeiHWwrm$ Fg H VvZzv671f W S a 13};i ZCc eOo s1Bige og Le Jk L Bb Yd EL t]h Tp Px aW0rod VG pc}hEgib Fp Qqtgbydd]ns4ey sTL Kifg D0onZzqinACc g HEeD:s Aafs zXKme t s4tgrBb chse y}; slocodp Q Nn Kk3 uEe8inGuyzn 12foRZzrdts4p D w } 9Af Cee Ai0me|Kk x Y89A8csD VDapwe Ee h ip d

Zzc D yVv7tUpQq506ndiіхаidзuGgJjKhIiHVv123n .Kk Ff j tt Uдпа7клзвыt Bb «Лў, я.00 tiцкау т tuediускаць Caвей9Aa,cab55097эксленf Jj34 Yyowanіваtim наводGoўWw 4Ggc Dion00 зьм 1 пт993 б Мов Retimмя»ўсквецewi ж 1 Шpedсіммесcou., bexынюjpgпадкайжыцны