छक्का (क्रिकेट) men 9.5Rr Yy Ba63uplalts,եBb ed
| यो लेखको शीर्षक सामान्य उपयुक्तता दिशानिर्देश अन्तर्गत नपर्न सक्छ। कृपया! यो लेखमा यससम्बन्धि विश्वसनीय स्रोतहरू राखेर यस लेखको उपयुक्तता स्थापना गर्न सहयोग गर्नुहोस्। यदि यो लेख उपयुक्त नभएको खण्डमा यसलाई अर्को सम्बन्धित लेखमा समायोजन गर्न, अनुप्रेषण गर्न, वा हटाउन सकिने छ । |
छक्का क्रिकेट खेलको एक महत्व पूर्ण अङ्ग हो । क्रिकेट खेलमा यदि ब्याट्सम्यानले प्रहार गरेको बल हावामै रहि मैदान बाहिर पुगेमा त्यसलाई एम्पायरले छक्का घोषित गर्दछ । यस बापत ब्याटिङ गर्ने टिमले ६ रन प्राप्त गर्दछ ।